Jokes Database
Thursday, August 4, 2011
यो मेरो एकदम इमान्दार कुकूर हो
राम- यो मेरो एकदम इमान्दार कुकूर हो । यसले दैनिक मलाई कान्तिपुर पत्रिका लिएर दिन्छ ।
अर्जुन- जाबो पत्रिका लिएर दिनुलाई पनि इमान्दारिता भन्छन् ?
राम- किन नहुनु त ?। छिमेकीकोबाट पत्रिका उठाएर ल्याउनु कति ‘रिक्स’को कुरा हो , जो त्यहिले कहाँ सक्छ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment