Jokes Database
Friday, August 5, 2011
राम्री केटी प्रशस्तै छन्
राम्री केटी प्रशस्तै छन् ,
छानी छानी हेर्नु पर्छ के !
एऊटै जुत्ता कति लाउनु ,
पुरानो भएसी फेर्नु पर्छ के !
दिल भित्रै राख्न चैँ एउटी पछि खोज्दै गरूँला नि यार ,
अहिले चैँ भेटेजति सबैलाई अँगालोमा बेर्नु पर्छ के !!!!
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment