Showing posts with label Nepali Sms. Show all posts
Showing posts with label Nepali Sms. Show all posts

Friday, August 5, 2011

यस्तै रहेछ जिंदगी मेरो बसंत कहिले छाउन सकिन

~~~ यस्तै रहेछ जिंदगी मेरो बसंत कहिले छाउन सकिन अभागी रैछ कर्म मेरो माया कसैको पाउन सकिन
रोएर नै हिंड्नु पर्ने रहेछ जिंदगी मेरो __हाँसेर कसैलाइ हँसौंन सकिन ….!!!!!!

नरिवल फुट्यो - पानी पो रहेछ

नरिवल फुट्यो - पानी पो रहेछ !!
फूटबल फुट्यो - हावा पो रहेछ !!
जमिन फुट्यो- आगो पो रहेछ !!
हाम्रो नेताको टाउको फुट्यो-
.
....
.
.
.
.
.
ओए!!! गोबर रै गोबर पो रहेछ!!!!!

राम्री केटी प्रशस्तै छन्‌

राम्री केटी प्रशस्तै छन्‌ ,
छानी छानी हेर्नु पर्छ के !
एऊटै जुत्ता कति लाउनु ,
पुरानो भएसी फेर्नु पर्छ के !
दिल भित्रै राख्न चैँ एउटी पछि खोज्दै गरूँला नि यार ,
अहिले चैँ भेटेजति सबैलाई अँगालोमा बेर्नु पर्छ के !!!!

सूनौलो त्यो सरस रसिलो पूर्व प्राचीन हाम्रो

सूनौलो त्यो सरस रसिलो पूर्व प्राचीन हाम्रो
गाथा त्यस्तै मधुरपनको हेर संसार राम्रो
देखी यो सुन्दर नजरले विश्व सामू उठेको
प्यारो हाम्रो वनजल सबै भीर पाखा पखेरो

Thursday, August 4, 2011

मनका कुरा सबै भन्दा घात पाए मैले

मनका कुरा सबै भन्दा घात पाए मैले
विना गल्ति जवाफरुपि लात पाए मैले
नभन्नु पर्ने रैछ भनेर नै भूल भयो
विश्वासघाती रैछौ तिमी साइनो किन लाए मैले

माया को फूलबारीमा फुल त छ

माया को फूलबारीमा फुल त छ
टिप्नलाई सार्है गार्हो पर्यो नि
यो ओठ मा सिर्फ तिम्रै नाम छ
अगाडी भन्नलाई सार्हो पर्यो नि

पैसा तिर्नुपरे औषधि पनि नखाने

पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।

जति धेरै आफुलाई केलाउँछन्

जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन्

Maile bhane hey !!!

maile bhane hey !!!
usle bhane hi !!!!
maile bhane how do you do ?
usle bhani good bye!!

गुलाफको फुललाई मात्र होइन

गुलाफको फुललाई मात्र होइन
काँडालाई पनि हेर्ने गर ।
सम्पन्न मानिसलाई मात्र होइन
यो घायल प्रेमीलाई पनि हेर्ने गर ॥

Wednesday, August 3, 2011

मेरो घरको आगनी मा

मेरो घरको आगनी मा मैले तुलशी रोपेको छु
तिम्रो नाम तिम्रो चित्र मेरो मनमा खोपेकोछु

Wednesday, July 20, 2011

कुनै बेला म पनि हरिफ नै थिए

कुनै बेला म पनि हरिफ नै थिए,,
समय ले आज मलाई सारीफ बनायो,,
त्यती बेला म तिम्रो कारीब नै थिए,,
त्यही कारण ले आज मलाई गरीब बनायो

Wednesday, June 29, 2011

jeewana ko rangamanch maa

jeewana ko rangamanch maa
arko euta din bityo
thuprai aru naatak jasto
arko euta prit bityo

Nasamjhanu ab malai hridayama prit chhaina

Nasamjhanu ab malai hridayama prit chhaina
timro lagi lekhnu parne banki kunai geet chhain!

nabol bho saphaima timilai ma chineko chhu
sangai marne sangai bachne duniyako rit chhaina!


timi hansi khushi banch ma aansuma dube pani
yudda hamro chalne nai chhha tara haar jit chaaina!

dekhe maile chokho maya bhogisake chotharu
jhutho maya lagayer kasaiko ni hit chhaina!!

Bhagya kohi yasari pani liera aauchhan

Bhagya kohi yasari pani liera aauchhan
Jun ek arka bina Ek pal pani katna saktainan
Uff, malai pani kohi yastai maya garne hunthyo,
Mayaa ta chhodau, mero shahar nai chhodera gaye uni
Kam se kam ek nazar herne
Fursat nikale ko bhaye pani ta hunthyo.

Monday, June 27, 2011

मिर्मिरेमा लाली छरी किरण खुले सरी

मिर्मिरेमा लाली छरी किरण खुले सरी
मनको सगरमा तिमी हुन्छौ सधै भरी
तिम्रो मेरो यो नाता नटूटोस
मन बरु यति सानो बनोस की तिमी बाहेक अरु कोही नअटोस.....

Monday, May 9, 2011

you know maile talai kati dukkha deya hai

you know maile talai kati dukkha deya hai..... so Sad k aihele ma samjhinchu.
i was so bad hai uff!!! these things kills me sometime.....

life doesn't goes on as we think.

life doesn't goes on as we think and i don't wish to go life according to how we wish coz teso bhayo bhane ta life ko surprise nai sidhi halyo ni haina...

Wednesday, May 4, 2011

के भुल भयो प्रिया म सँग बोल्दिनौ

अध्यारो देख्छु मुहार तिम्रो बादल छाए झै
सुस्केरा सुन्छु चैतमा आँधी बेहेरी आए झैँ
एकान्त रोज्छौ मनमा कतै तुवाँलो छायो कि
रुने छ मेरो संसार तिम्रो उज्यालो नपाउँदा
अन्धकार छाउछ जसरी राती जुन नआउदा
रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज
मायाको कुरा नफर्कि्र झर्छ टाढिन नखोज
उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ
के भुल भो प्रिया

Wednesday, April 27, 2011

लुगा धुने धोबी

लुगा धुने धोबी तरकारी खाने कोबी जो एसएमएस पठाउँदैन उ संसारको उत्कृष्ट लोभी