Monday, May 9, 2011

बषा”यामको मौसम रहेछ जिन्दगी

बषा”यामको मौसम रहेछ जिन्दगी , परिस्थि अनुसार बदलिनु पर्ने !
कारागारको बन्दि रहेछ जिन्दगी , जस्तो सुकै पीडाको पनि सामना गर्नु पर्ने !!
खहरे खोलाको भेल रहेछ जिन्दगी , अनिश्चित बाटोमा पनि दौदिरहनु पर्ने !!!
फुटेको कांच रहेछ जिन्दगी , एकचोटी फुटे पछी जोड्न नसकिने !!!!
दर्पन्छायाँ रहेछ जिन्दगी , छोटो जिबनको लामो कल्पना गर्नु पर्ने !!!!!
अजम्बरी छैन रहेछ जिन्दगी एकदिन खरानी बनि माटो मुनि सड्नु पर्ने !!!!!!

No comments:

Post a Comment