Friday, April 8, 2011

फुल फुल्जस्तो रहेन

फुल फुल्जस्तो रहेन,
तिमीले हास्न छाडेपछी !
बसन्त बहार बन्नसकेन,
तिमीले बाटो मोडेपछी !
जिन्दगी सुन्दर बन्नसकेन,
सिसाजस्तो तिमीले मनै तोडेपछी!!!

No comments:

Post a Comment