Saturday, April 16, 2011

कुनै दम्पति उनीहरुको विवाहको ५० औ वार्षिकोत्सव मनाउदै थिए

कुनै दम्पति उनीहरुको विवाहको ५० औ वार्षिकोत्सव मनाउदै थिए, त्यसैक्रममा स्वास्नीले उनिहरुले पालिरहेको खसीलाई देखाउदै भनी:-यसपाली हामी यही खसीलाई काटेर हाम्रो ५० औ वार्षिकोत्सव मनाउनु पर्छ।
लोग्ने:-प्रिये मैले ५० वर्ष अघि गरेको गल्तीको सजाय किन यस खसीलाई दिन चाहान्छौ?

No comments:

Post a Comment