Thursday, April 7, 2011

तिमीलाई दस वर्ष बितेको कति समय जस्तो लाग्यो

श्रीमती: तिमीलाई दस वर्ष बितेको कति समय जस्तो लाग्यो?

श्रीमान्: एक सेकेण्ड।

श्रीमती: हजार रुपैया कति जस्तो लाग्छ?

श्रीमान्: एउटा सिक्का जस्तो।

श्रीमती: त्यसो भए हजार रुपैया देऊ त?

श्रीमान्: एक सेकेण्ड पर्ख।

No comments:

Post a Comment