Thursday, April 7, 2011

गितामा हात राख

वकिल: गितामा हात राख।

मुनदरे: गजब छ बा,

सितामा हात राख्दा त कोर्टमा आइयो

अब फेरी गीता माथि हात राख्दा के पो हुने हो!!!!!!!!!!

No comments:

Post a Comment