Wednesday, April 27, 2011

मलाई अल्छीलागेको बेला मसँग बोल

मलाई अल्छीलागेको बेला मसँग बोल,
म दुखी भएको बेला मलाई चुम,
म रोएको बेला मलाई अँगालो हाल,
म मरिसकेपछि मेरो सम्झना गर....
तर म जिवित हुँदा त कृपया मलाई प्रेम गर.

No comments:

Post a Comment