Thursday, April 7, 2011

भो, नमत्याउ मलाई मेरो रूपको प्रशंसा गरेर

भो, नमत्याउ मलाई मेरो रूपको प्रशंसा गरेर म कमल नै हुन चाहन्छु जो हिलोमा फुलेर पनि सधैं हर्षित हुन चाहन्छ।

अनुवाद नगर मलाई गुलाबसँग जो राजकुमारी झैँ काँडारुपी पहरेदारहरुको सुरक्षामा फुलेकी हुन्छे , बरु….. मलाई गर तुलना बेस्याहार अनी बेवारीसे लजावती झारसँग जो कसैको स्पर्षमा लज्जित भएर झुक्छे ऊ जताततै छरिएर बाँचेकि हुन्छे हजारौं ल.....

No comments:

Post a Comment