Wednesday, April 27, 2011

यो मेरो शुभ दिनको उपहारलाई

उठ उठ, यो मेरो शुभ दिनको उपहारलाई राम्ररी पट्याई प्रेमको धागोले बाँधेर मुटुको सुरक्षित बाकसमा राख,
आजको यो दिनलाई विशेष बनाउन यसैले त मद्दत गर्नेछ

No comments:

Post a Comment