Wednesday, April 27, 2011

जुनेली रातमा सारा संसार मस्त निदाउँछ

जुनेली रातमा सारा संसार मस्त निदाउँछ,
तर कसैको यादमा कुनै अभागी आँसु बगाउँछ
हे भगवान कसैको मनमा प्रेमको गुलाफ फुल्दै नफुलोस्,
यदी फुल्छ भने उनीहरूले कहिल्यै छुट्टिनै नपरोस् . .

No comments:

Post a Comment