Thursday, April 7, 2011

आशा

बिबश्ताको भेल् सगेइ महासागरमा हरायो जिन्दगि,
सहानुभुतिको कुनै आवाज नै आयेन,
डुबीरहे गहिरो- गहिरो गहिराइभित्र,
सहाराको डुङगा कसैले खियाउन सकेन


त्यसै त बिबश् छु जिउदोलाश जिउन यहा
बिबश् जिन्दगिलाई साथमा लियेर
अझै पनि आशा अनि बिस्वाशहरु आलै छन
कतै सहाराको भिख् पाईन्छकी भनेर

No comments:

Post a Comment