Wednesday, June 29, 2011

एक नजर, आँसु बगाएरै भए पनी

तिमी थिएनौ
तापनी भरको ढोका
खुल्ला थियो,
आशाहरुमा बाँची रहन
केही आधार
मिलेको नै थियो,

अब त ढोका पनी
बन्द भएछ
कससंग लीउ
केही इच्छा सापटी
आफ्नै मुटुको डीलमा
राखेर आफ्नै सीर
हेर्न सकू तिमीलाई
एक नजर,
आँसु बगाएरै भए पनी ।।

No comments:

Post a Comment