Saturday, August 6, 2011

2067 को दशैं पनि आयो

२०६६ को दशैं पनि आयो
महिना, हप्ता र दिन गन्दा गन्दै
तर पनि म चाहिँ त्यत्ति खुसि छुइन साथि,
किनकि लोडसेडीङ हुन्छ यो देशमा २४ घण्टै।
तर पनि अर्को दशैमा यस्तो भन्ने चाहना सहितको शुभकामना

No comments:

Post a Comment