Friday, August 5, 2011

हाम्रो नेताहरु सानोबेलामा स्कूलमा

हाम्रो नेताहरु सानोबेलामा स्कूलमा
सर :तिमि चुरोट खान्छौ हो ?
नेता: होईन सर ।
सर : तास खेल्छौ ?
नेता : खेल्दिन सर ।
सर : मदिरापान गर्छौ ?
नेता : गर्दिन सर ।
सर : तिम्रो त सबै बानि राम्रो रहेछ त ।
नेता : मेरो सबै बानि रम्रो छ । तर एउटा चाहि बानि नरामो छ...झुटो बोल्ने !!!!

No comments:

Post a Comment