Friday, August 5, 2011

श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो

श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।”
भोली उठँदा त १०:०० बजि सकेछ।।
श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?”
श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!

No comments:

Post a Comment