Friday, August 5, 2011

म तिमीलाई नछोइकनै किस खान सक्छु

केटोः म तिमीलाई नछोइकनै किस खान सक्छु ।
केटीः यो त हुनै सक्दैन ।
केटोः त्यसो भए लौ ५०-५० रुपैयाँको बाजी थापौं ।
केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस गर्यो ।
केटीः खै त‚ तिमीले छोयौं त ?
केटाः ठीक छ‚ मैले हार माने‚ लौ राख यो ५० रुपैयाँ ।

No comments:

Post a Comment