Friday, August 5, 2011

विदेश गाको केटिसंग मेरो लगन जुर्यो

विदेश गाको केटिसंग मेरो लगन जुर्यो !
तेही भएर आज मनमा यो कविता फुर्यो !!

साग-सिस्नु खानु पर्थ्यो बिदेशीनु पहिले !
चोप्सी माग्छे पिज्जा खान्छे आजभोलि जहिले !!

Jim hall जान्छे, diet खान्छे यो हो कस्तो धन्दा !
फिगर खत्तम हुन्छ भन्छे बच्चा जन्माउ भन्दा !!

No comments:

Post a Comment