Saturday, August 6, 2011

घुमिफिरी आयो हेर वडादशैं हाम्रो

घुमिफिरी आयो हेर वडादशैं हाम्रो,

खुसीयाली बाँडिहेरौ त्यहि हुन्छ राम्रो ।

भवानिको प्रसाद लिई आशिष तिमी माग,

वडादशैंको शुभकामना सबैसामु राख।

No comments:

Post a Comment