Friday, August 5, 2011

एकपल्ट मुन्द्रेको घडि छतबाट तल खसेछ

एकपल्ट मुन्द्रेको घडि छतबाट तल खसेछ, मुन्द्रे हत्त न पत्त तल झरेर हात थापि रहेको रहेछ । उसको साथिले देखेर सोधेछ, के थापेको नि मुन्द्रे त्यसरी ?
मुन्द्रेको जवाफ, अघि भर्खर माथि छतबाट मेरो घडि कस्यो के अनि तल आएर हात थापेको नि। साथि धत् मुर्ख अघि खसेको घडि यसबेला हात थापेर हुन्छ त ? फेरि मुन्द्रे
चुप लागन यार मेरो घडि ५ मिनेट ढिलो छ क्या ।

No comments:

Post a Comment