Friday, August 5, 2011

दुइ जना लोभी केटा र केटि

दुइ जना लोभी केटा र केटि
केटि:जब मेरो ड्याड निदाउछन् अनि म बाहिर एउटा सिक्का फ्याक्छु आवाज सुनेर तिमि मेरो कोठा मा आउनु है..
(तर केटा सीक्का फ्याकेको एक घण्टा पछि मात्र आयो)
...केटि:किन एती ढिलो गरेको?
केटा:म त्यो सीक्का खोज्दै थे क्या
केटि: धत् लाटा, सीक्का त मैले डोरी बाँधेर फ्यालेको थे, फेरी तानी हलेनी मैले आफै....

No comments:

Post a Comment