Friday, August 5, 2011

स्कूलमा केटीहरुलाई निवन्ध लेख्न भनियो

स्कूलमा केटीहरुलाई निवन्ध लेख्न भनियो । विषय थियोः “म ठूलो भएर के बन्न चाहन्छु ?”
एउटी केटीले लेखीः “म के चाहन्छु भने मेरा दुई बच्चा होउन्‚ राम्रो घरमा मेरो विहे होस र मेरा श्रीमानले मलाई असाध्ये माया गरुन् ।”
कापी जाँचेर म्याडमले प्रतिक्रिया जनाइन्: “जे जे गरेपनि कमसेकम सिलसलेवर तरिकाले त गर्नु ।”

No comments:

Post a Comment