Friday, August 5, 2011

बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जरा अहिलेसम्म निस्केको छैन

छोरा- बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जरा
अहिलेसम्म निस्केको छैन ।

बुवा- छोरा तिमीलाइ कसरी थाहा भयो ?

छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।

No comments:

Post a Comment