Friday, August 5, 2011

वीरगञ्ज-काठमाण्डौ को बाटोमा ट्रक कुदाइरहने एउटा सरदारजीलाई अस्पतालमा जचाउँन जाने काम परेछ

वीरगञ्ज-काठमाण्डौ को बाटोमा ट्रक कुदाइरहने एउटा सरदारजीलाई अस्पतालमा जचाउँन जाने काम परेछ । सरदारजी बीर अस्पतालमा पुगेछन् । फाराम भर्नुपर्यो । उनले फाराममा उल्लेख भए अनुसार नाम‚ उमेर‚ ठेगाना सवै लेखेछन् तर सेक्स लेख्नु पर्ने ठाउँमा अलमल भए । धेरै बेर सोंचे पछि त्यहाँ लेखेको पुरुष र महिला काटेर उनले लेखेछन् : “हफ्ताको ३ पटक ।”

No comments:

Post a Comment