Friday, August 5, 2011

श्रीमती टेलिभिजनमा क्रिकेट म्याच हेर्नमा मस्त भईराखेको बेलामा

श्रीमती टेलिभिजनमा क्रिकेट म्याच हेर्नमा मस्त भईराखेको बेलामा श्रीमान चै अफिस जानलाई तयार भएर सोधेछ, "हेर त म कस्तो देखिएको छु ?"

श्रीमति : (म्याचकै सुरमा श्रीमन तिर हेरेर) छक्का !! छक्का !!

No comments:

Post a Comment