Saturday, August 6, 2011

बिहानि उज्यालो लाई परखदै

बिहानि उज्यालो लाई परखदै अन्धेरी रात मा रुमलिए पनि झरणालाई नियालेर नि तिर्खाइमा तड्पिए पनि साहसको बाटो परिबर्तन नहोस यात्रा निरन्तर चलिरहोस हुरिवतासको लहर जती नै बेगले चले पनि कर्मको दियो अटुट बलिरहोश यही छ मेरो भावना बिजया दशमिको हारदिक मङगलमय शुभकामना शुभकामना शुभकामना शुभकामना !!!

No comments:

Post a Comment