Friday, August 5, 2011

एकपटक maths teacher ले क्लासमा पढाउदै रहेछ

एकपटक maths teacher ले क्लासमा पढाउदै रहेछ । त्यतिकैमा सेरेले जुरुक्क उठेर प्रश्न गर्छ ....

सेरे : सर हामीलाई नेपाली सर ले नेपालीमा गाली गर्नुहुन्छ , English सर ले English मै गर्नुहुन्छ तर तपाईंले maths मा कहिले पनि गाली गर्नुहुन्न त ?
सर : १२-२७ कुरा नगरहै छत्तिसे, अहिले १ दिएर ३२ झरिदिछु अनी ९ लाख तारा देखेको बेला थाहा पाउलास ....

No comments:

Post a Comment