Friday, August 5, 2011

मुन्द्रे सानै हुँदाको कुरो हो

मुन्द्रे सानै हुँदाको कुरो हो‚ उसलाई शिक्षकले सोधेछनः
शिक्षकः तँ ठूलो भएर के गर्ने ?
मुन्द्रेः विहे ।
शिक्षकः हैन‚ मैले भन्न खोज्या‚ के हुन्छस् ?
मुन्द्रेः दुलाहा ।
शिक्षकः कस्तो कुरा नवुझेको‚ ठूलो भएर के हासिल गर्छस् भनेको ?
मुन्द्रेः दुलही ।

No comments:

Post a Comment