Friday, August 5, 2011

तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?

प्रेमीः हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?

प्रेमीकाः अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।

प्रेमीः बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँहि किन त्यती धेरै गाली गर्ने नि ?

प्रेमीकाः आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

No comments:

Post a Comment