Friday, August 5, 2011

हाम्रो नेताहरूको नाम विदेशमा भए यस्तो हुन्थ्यो होला !!

हाम्रो नेताहरूको नाम विदेशमा भए यस्तो हुन्थ्यो होला !!
जापानमा भए :- हुतिहारा नेतामोरा
रसियामा भए :- अतिचुस्की बुद्धिफुस्की
चीनमा भए :- घुस लि
अमेरिकामा भए :- बाँदरसन् मेट
श्रीलंकामा भए : जनतामारा गुन्डानाईके !

No comments:

Post a Comment