Friday, August 5, 2011

कसलाई के थाहा छ र यो खाडीको व्यथा

कसलाई के थाहा छ र यो खाडीको व्यथा
कसले सुन्छ र मेरो हृदयको कथा
बिहान उठ्यो चिया नपिउदै बोलाऊछन्
नेपाल मा भन्यो पिरले बा आमा टोलाऊछन्



रुन पनि सक्दिन यहाँ को पिर देखेर
एकछिन मन भुलाउछु साथीलाई भेटेर
उस्को पनि त्यहि हो चाल देखिन्छ लुक्दैन
जिबन भर झरेका आँशु हरु अब सुक्दैन

No comments:

Post a Comment