Friday, August 5, 2011

यदि फेल हुनुभो भनेः

तपाई जाँचमा पास हुँदाः
आमाः भगवानको आशिर्वाद..
बाबुः छोरो कसको..
साथीहरुः जाउँ रक्सी खान ।



यदि फेल हुनुभो भनेः
आमाः अबदेखि कम्युटर खोल्ने हैन ।
बाबुः बढी मायाले विग्रियो ।
साथीहरुः जाउँ रक्सी खान ।

जन्मदिनको दिनः
आमाः चिरञ्जीवी भएस..
बाबुः ठूलो मान्छे हुनु
साथीहरुः जाउँ रक्सी खान ।

विछोड परेको बेलाः
आमाः विर्सि अव त्यसलाई..
बाबुः मर्द बन् है केटा ।
साथीहरुः जाउँ रक्सी खान ।

No comments:

Post a Comment