Friday, August 5, 2011

हाम्रो देशमा हात्तीहरुले साइकल चलाउछ

चाइनिज : हाम्रो देशमा हात्तीहरुले साइकल चलाउछ |
अमेरिकन: हाम्रो देशमा त , कुकुरहरुले फूटबल खेल्छ |
जापानीज: हाम्रो देशमा त झन्, माछाले पनि नाच्छ |
.
.
.
.
.
नेपाली : हाम्रो देशमा त झन् कुरै नगरौ !!!! हाम्रो देशको सरकार गधाले चलाउछ !!!!

No comments:

Post a Comment