Saturday, August 6, 2011

सुख दु:ख बाँडिचुँडि खुसिहरु लिई

सुख दु:ख बाँडिचुँडि खुसिहरु लिई,
वर्षौवेखि खोसिएका मायाहरुपाई
भवानिको भएजति पाई आशिष सबै
उमङगले भरोस तिम्रो यो वर्षको दशैं ।

No comments:

Post a Comment