Friday, August 5, 2011

भ्यासेक्टोमी (फ्यामिली प्लानिङ) को अपरेशन गरिसकेको एउटा व्यक्तिकी श्रीमतीले एक वर्ष हुनासाथ बच्चा जन्माई

भ्यासेक्टोमी (फ्यामिली प्लानिङ) को अपरेशन गरिसकेको एउटा व्यक्तिकी श्रीमतीले एक वर्ष हुनासाथ बच्चा जन्माई ।

अपरेशन गरेर पनि बच्चा भएपछि त्यो मान्छे डाक्टरकोमा गयो र भन्योः "डाक्टर साब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि वच्चा कसरी जन्मियो ?"

डाक्टरः "मैले अप्रेशन तिम्रो मात्र गरेको थिए, सारा गाँउलेको त होइन नि ।"

No comments:

Post a Comment