Friday, August 5, 2011

हिजो मेरो सपनामा एउटी केटी आएकी थिई

श्रीमानः हिजो मेरो सपनामा एउटी केटी आएकी थिई... असाध्यै राम्री थिई ।

श्रीमतीः एक्लै आएकी थिई होली हैन ?

श्रीमानः तिमीलाई कसरी थाहा भयो ?

श्रीमतीः उसको बुढो चैं मेरो सपनामा आथ्यो ।

No comments:

Post a Comment