Friday, August 5, 2011

एउटी महिला आफ्नो श्रीमानलाई मज्जाले भकुरिरहेकी थिइन्

एउटी महिला आफ्नो श्रीमानलाई मज्जाले भकुरिरहेकी थिइन् । यो देखेर एकजना छिमेकीलाई असह्य भयो र सोधे‚ “के भो ? किन पिट्नु भएको वहाँलाई ?”
श्रीमतीः “मैले बुढा कता छन् भनेर जाँच्नलाई फोन गरेको.. यिनको फोन त एउटी केटीले उठाएर तपाईले सम्पर्क गर्न चाहनु भएको नम्बर अहिले व्यस्त छ पो भन्छे ।”

No comments:

Post a Comment