Friday, August 5, 2011

मैले जतिखेर फोन गर्दा पनि तिमी सेभिङ गर्दैछु भन्छौ

मुन्द्रेकी प्रेमिकाः मैले जतिखेर फोन गर्दा पनि तिमी सेभिङ गर्दैछु भन्छौ.. दिनमा कति पटक सेभिङ गर्छौ हँ ?
मुन्द्रेः ३०–४० पटक..
प्रेमिकाः हैन बौलायौ क्या हो तिमी ?
मुन्द्रेः पागल होइन लाटी‚ म अचेल हजामकोमा काम गर्छु के ।

No comments:

Post a Comment