Saturday, August 6, 2011

यद आयो भने आँखा बन्द नगर्नु

यद आयो भने आँखा बन्द नगर्नु, भेट भएन भने पनि दुख नमान्नु,
हामि सँधै सँगै हुनु पर्छ भन्ने पनि केहि छैन,
तर मित्रताको ढोका कहिले बन्द नगर्नु ।
टिका होस निधारमा, जमरा होस कानमा,
खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,
दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस ।
विजय दशमी २०६६ को हार्दिक मंङगलमय
शुभकामना!!!

No comments:

Post a Comment