Friday, August 5, 2011

माग्ने बुढाः किन यस्तो उदास भएको ?

माग्ने बुढाः किन यस्तो उदास भएको ?

धुर्मुसः सुन्तलीसंग झगडा भाथ्यो‚ ३० दिनसम्म नबोल्ने भनेकी छ ।

माग्ने बुढाः ३० दिन ! ओ हो ! त्यो त झन खुशीको कुरा हो नि ।

धुर्मुसः आज अन्तिम दिन हो ।

No comments:

Post a Comment