Friday, August 5, 2011

भन चोरि किन गर्छस ?

पुलिस : भन चोरि किन गर्छस ?

चोर : साव तपाई र तपाईको जाहान परिवारको लागि ।

पुलिस : तेरो मतलव ?

चोर : साव मैले नचोरे सरकारलाई तपाईको के जरुरत ।

No comments:

Post a Comment