Friday, August 5, 2011

तिमिलाइ मसंग रिस उठ्यो भने कसरी रिस शान्त गर्छ्यौ नि

श्रीमान श्रीमतीसंग, ‘तिमिलाइ मसंग रिस उठ्यो भने कसरी रिस शान्त गर्छ्यौ नि ?’
श्रीमती, ‘म त्यस्तो बेला ट्वाइलेट सफा गर्ने गर्छु ।”
श्रीमान, ‘ट्वाइलेट सफा गरेर तिम्रो रिस कसरी शान्त हुन्छ त ?
श्रीमती, ‘ सफा गर्दा म तिम्रो दाँत माझ्ने ब्रुस प्रयोग गर्छु ।’

No comments:

Post a Comment