Friday, August 5, 2011

रावण रामसंग, 'ब्रो, चुरोट छ होला?

रावण रामसंग, 'ब्रो, चुरोट छ होला?'
राम, 'छैन यार, सरि'
हनुमान, 'प्रभु, हजुरसंग त भर्खरसम्म एक बट्टा चुरोट भए जस्तो लाग्याथ्यो, यति चांडै भ्याउनु भो?'
राम, 'चुप लागेर बस न यार, सालेका दस-दसवटा टाउका छन्, कसरी बाँडेर सकिन्छ

No comments:

Post a Comment