Thursday, August 4, 2011

मनका कुरा सबै भन्दा घात पाए मैले

मनका कुरा सबै भन्दा घात पाए मैले
विना गल्ति जवाफरुपि लात पाए मैले
नभन्नु पर्ने रैछ भनेर नै भूल भयो
विश्वासघाती रैछौ तिमी साइनो किन लाए मैले

No comments:

Post a Comment