Thursday, August 4, 2011

हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि

स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"
लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"
स्वास्नी : "कस्तो भ्रम??"
लोग्ने : "म निदाएको थिए भनेर!!"

No comments:

Post a Comment