Thursday, August 4, 2011

क जना मान्छेलाई साह्रै समस्या परेर डक्टरको म गएछ

क जना मान्छेलाई साह्रै समस्या परेर डक्टरको म गएछ ।

मान्छे: डक्टर साहेब मलाई साह्रै समस्या पर्‍यो ,मलाई बिर्सिने रोग लागेको छ , यो समस्याले गर्दा मलाई जिउन नै गार्हो भयो । केही उपाय बताइ दिनुस् ।

डक्टर : ठीक छ नाअतिनुस् म समस्या हल गर्न सक्छु मलाई यति भन्नुस् कि तपाईंलाई यो समस्या कहिले देखि भएको हो ??

मान्छे :हैन तपाईंले कुन समस्या भन्नु भएको ???

No comments:

Post a Comment