Thursday, August 4, 2011

मलाई पैसाको सख्त जरुरत छ

प्रेमि : मलाई पैसाको सख्त जरुरत छ ।(मेरो बाबा बिमारिन हुनुहुन्छ )
प्रेमिका : पैसाको त मलाई पनि जरुरत छ ।
प्रेमि : किन के भयो ?
प्रेमिका : के हुनु नि ! तिमिलाई नै दिनलाई नि

No comments:

Post a Comment