Thursday, August 4, 2011

तपाईं सार्है मोटो हुनु भयो

पत्नी : तपाईं सार्है मोटो हुनु भयो ।
पति : तिमी पनि त मोटी भयौ नि ।
पत्नी : म त आमा बन्ने वाला छु नि त ।
पति : म पनि त बुवा बन्ने वाला छु नि ।

No comments:

Post a Comment