Thursday, August 4, 2011

के तपाईं म सँग नाच्नु हुन्छ

केटा : (केटी सँग) के तपाईं म सँग नाच्नु हुन्छ ??

केटी : (भाउ खोज्दै) म बच्चा सँग कहिले नाच्दिन ।

केटा : हो र sorry है मलाई थाहा भएन कि तपाईं pregnant हुनु हुन्छ भनेर ।

No comments:

Post a Comment